विराट गोल्ड कप फुटबल प्रतियोगिता २०८०

विराट गोल्ड कप फुटबल प्रतियोगिता २०८०

कोशीका मुख्यमन्त्री केदार कार्की विराटनगरस्थित सहिद रंगशालामा आयोजित विराट गोल्ड कप फुटबल प्रतियोगिता २०८० को सांग्रिला मोरङ र मछिन्द्र फुटबल क्लब बिच शनिबार राती सम्पन्न भएको फाइनल खेलमा ०-२ ले बिजय मछिन्द्र क्लवलाई ट्रफी प्रदान गर्नुहुँदै ।

 गन्धर्व वस्तिमा मुख्य मन्त्रीको बास, समस्या समाधानमा पलायो आस !

गन्धर्व वस्तिमा मुख्य मन्त्रीको बास, समस्या समाधानमा पलायो आस !

झापा विद्राेलगायतका आन्दाेलन, वामपन्थी राजनीति जहाँ एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा हुँदाहुँदै जातीय, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेदले पिल्सिएका लाेपाेन्मुख गन्धर्व समुदायमा पहिलाे पटक प्रदेश सरकार अर्थात् मुख्यमन्त्री…

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालय

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालय

धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालय स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित छन् । सम्पर्क कार्यालय स्थापना भएदेखि प्रदेशले ६ जना मुख्यमन्त्री पाए पनि सम्पर्क कार्यालय नाम मात्रैको थियो । मुख्यमन्त्री केदार कार्की मन्त्रिपरिषद्का साथै विभिन्न कार्यक्रमका…

मुख्यमन्त्रीलाई धनकुटामा महिला स्वास्थ्य स्वयं सेविकाले गरे सम्मान

महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनका साथै सम्मानका लागि निरन्तर आवाज उठाउँदै प्रतिवद्धता समेत पुरा गर्नुभएको भन्दै महिला स्वास्थ्य स्वयं सेविकाले धनकुटामा मुख्यमन्त्री केदार कार्कीलाई स्वागत सम्मान गरेका छन् ।

 धनकुटा अैाद्याेगिक ग्राम सञ्चालनका लागि अनुगमन

धनकुटा अैाद्याेगिक ग्राम सञ्चालनका लागि अनुगमन

धनकुटा अैाद्याेगिक ग्रामको अनुगमन पश्चात सबै भवनमा ६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउने गरिको खाका तयार पार्न मुख्यमन्त्री केदार कार्कीको निर्देशन ।

 नम्बरको शिक्षालाई मात्र ध्यान नदिन शिक्षकलाई मुख्यमन्त्री केदार कार्कीको आग्रह

नम्बरको शिक्षालाई मात्र ध्यान नदिन शिक्षकलाई मुख्यमन्त्री केदार कार्कीको आग्रह

नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको पुरस्कार वितरण समारोह, जहाँ विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित भएका छन् ।

 ‘जीव, जनावर, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’

‘जीव, जनावर, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’

प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा कोशीका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा भएको ७ दिनको पदयात्राका क्रममा लिइएका तस्विरहरु