मुख्यमन्त्री केदार कार्की

समुन्नत प्रदेश मेरो सोच

संकल्प

राजनीतिक तथा औद्योगिक नगरी विराटनगरको गुमेको ऐतिहसिक साखलाई पुन: फर्काउन ।

विचार

सुकुम्बासी र अव्यवस्थित बसोबासलाई सम्पन्न बनाउनका साथै एकीकृत वस्ती निर्माण गर्न ।

विकास

विराटनगरमा भित्री बस्तीका ग्राभेल सडकलाई कालोपत्रे गर्न र निर्माण सम्पन्न भएका कालोपत्रे सडकलाई सौन्दर्यकरण गराउन ।

केदार कार्की

केदार कार्की

नेपालमा सङ्घीयताको कार्यान्वयन सँगसँगै प्रदेश नम्बर १ को पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट निर्वाचित नेता हुन् केदार कार्की । प्रदेश सभा सदस्यबाट सुरु भएको उनको संसदीय यात्राको दोस्रो आयाम संसदीय दलको प्रमुख सचेतकको सशक्त भूमिकामा देखियो । तेस्रो र प्रभावकारी आयामका रूपमा कार्की २०७८ कार्तिक देखि प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रीको भूमिकामा छन् ।

उनै प्रखर नेता केदार कार्कीको जन्म आमा स्व.ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट २०३० पुस ७ गते भएको हो । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् ।

संचार माध्यम

एउटा सुन्दर परिकल्पनाले आकार लिदै छ, सुन्दर समाजको निर्माण एक कदम अघि बढ्दै छ । विराटनगर १२ मा निर्माणाधिन ‘सम्पन्न वस्ति’ मा …