एउटा सुन्दर परिकल्पनाले आकार लिदै छ, सुन्दर समाजको निर्माण एक कदम अघि बढ्दै छ । विराटनगर १२ मा निर्माणाधिन ‘सम्पन्न वस्ति’ मा बत्ती बालेर तिहारलाइ स्वागत गर्दै ।